Logo

लागु औषध ब्राउनसुगर सहित २ जना पक्राउ

Samachar Rekhanews २८ भाद्र २०७८, सोमबार १२:५७ मा प्रकाशित

बाँकेको नेपालगन्जमा लागु औषध सहित २ जना पक्राउ परेको प्रहरीले जनाएको छ। ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बाँकेको नेपालगंज उप-महानगरपालिका वडा नं. ७ बस्ने २८ वर्षिय सलमान राई र रुकुम त्रिवेणी गाउँपालिका वडा नं.१ बस्ने २८ वर्षिय सम्राट खत्रि रहेको छन् ।

आइतबार करिब २:०० बजेको समयमा नेपालगंज उप-महानगरपालिका वडा नं. ११ स्थित राई र खत्रि माथि शंकाको आधारमा चेकजाँच गरि उनीहरुको साथबाट दुई ग्राम ब्राउन सुगर फेला पारी जिल्ला प्रहरी कार्यालय र लागुु औषध नियन्त्रण व्युरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?