Logo

लागु औषध सहित नेपालगन्ज बसपार्क बाट एक जना महिला पक्राउ

Samachar Rekhanews ७ भाद्र २०७८, सोमबार १९:५३ मा प्रकाशित

बाँके भदौ ७ गते
नेपालगंज उपमहानगरपालिका वडा ४ बसपार्क सडक खण्डबाट लागु औषधसहित एक जना महिलालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला हुम्ला नाम्खा गा•पा• वडा १ घर बताउने वर्ष ३९ कि खन्डु तामाङ लाई चेकजाँच गर्ने क्रममा उनीवमहिला ले लगाएको सुरुवालको दायाँ खल्तीमा सेतो प्लास्टिक भित्र राखेको ६ ग्राम ब्राउनसुगर जस्तो देखने धुलो र महिला को झाेला भित्र राखेको ५ वट्टा १५१५(पन्ध्र सय पन्ध्र ) पिस प्रतिबन्धित नाइट्रोभेट ट्याबलेट बरामद गरेको र थप अनुसन्धान भईरहेको बाँके प्रहरी ले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?