Logo

लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डिआइजी प्रकाश अधिकारीले सम्हाले

Samachar Rekhanews २२ पुष २०७८, बिहीबार १२:१४ मा प्रकाशित

(सागर थापा)
दाङ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी प्रकाश अधिकारीले सरुवा भएर आउनु भएको छ । दाङको तुल्सीपुरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारि सम्हाल्दै डिआइजी अधिकारीले प्रहरीको आचरण र व्यबहार नागरिक भन्दा उदाहरणीय हुनुपर्छ भन्ने कुरामा जोड दिए ।
अफु विभिन्न जिल्लाहरुमा बसेको सुरक्षा चुनौती बारे जानकार रहेको भन्दै शान्ती सुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाकी नराख्ने डिआइजी अधिकारीले जानकारी दिनुभयो ।
पहाडी जिल्लामा बिशेष अप्रेसन चलाएर भएपनि जनतालाइ शान्ती सुरक्षा अमन चयन कायम गर्ने सवालमा आफू प्रतिबद्ध रहेको बताउनु भयो ।
डिआइजि अधिकारीले लुम्बिनी प्रदेशको प्रहरि प्रमुखको जिम्मेवारि सम्हालेका छन । धेरै जिल्लामा आफू बसिसकेको हुँदा त्यहाको शान्ती सुरक्षा बारे बुझ्ने मौका पाइसकेको र अहिले प्रहरि प्रमुखको जिम्मेवारी पाउदा आफू थप उत्साहीत भएको बताउनु भयो । लुम्बिनी प्रदेश आफैमा सुरक्षा चुनौती भएको प्रदेश भएकाले त्यहा डिआइजी अधिकारीलाई बिभागले उत्कृष्ट कार्य सम्पादनका आधारमा जिम्मेवारि दिइएको प्रहरी स्रोतले बताउछ्न छन ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?