Logo

वडा प्रहरीद्वारा अबैध रुपमा भन्सार छली ल्याउदै गरेको कपडा बरामद

Samachar Rekhanews ८ बैशाख २०७९, बिहीबार ११:१६ मा प्रकाशित

बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.४ बसपार्क नजिकबाट भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको वडा प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले लत्ता कपडा, पक्राउ गरेको छ। अन्दाजी मुल्य रु.१,२२,०००।–) बरावरको (एक लाख बाईस हजार रुपैया ) बराबरको सामान नियन्त्रणमा लिई बरामद गरी आवश्यक कारवाहीको लागी नेपालगंज भन्सार कार्यालय, बाँकेमा पठाईएको प्रहरी ले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?