Logo

वडा प्रहरीद्वारा अबैध रुपमा भन्सार छली ल्याउदै गरेको चिनी र सुर्ती बरामद

Samachar Rekhanews ९ बैशाख २०७९, शुक्रबार १५:४१ मा प्रकाशित

बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१२ बि.पि. चोक नजिक बाट भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको वडा प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले चिनी २४ बोरा र सुर्ती ४ बोरा पक्राउ गरेको छ। अन्दाजी मुल्य रु. १,३२,००० ।–) बरावरको ( एक लाख बत्तिस हजार ) बराबरको सामान नियन्त्रणमा लिई बरामद गरी आवश्यक कारवाहीको लागी नेपालगंज भन्सार कार्यालय, बाँकेमा पठाईएको प्रहरी ले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?