Logo

वडा प्रहरीद्वारा अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद।

Samachar Rekhanews ६ बैशाख २०७९, मंगलवार १५:०० मा प्रकाशित

बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१० ट्राफिक चोक नजिक भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको वडा प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले लत्ता कपडा, सिलिङ पङ्खा र पङ्खाको ह्याङ्गर पक्राउ गरेको छ। अन्दाजी मुल्य रु १,५०,५०० ।-) बरावरको ( एक लाख पचास हजार पाँच रुपैया ) बराबरको सामान नियन्त्रणमा लिई बरामद गरी आवश्यक कारवाहीको लागी नेपालगंज भन्सार कार्यालय, बाँकेमा पठाईएको प्रहरी ले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?