
बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१० ट्राफिक चोक नजिक भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको वडा प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले लत्ता कपडा, सिलिङ पङ्खा र पङ्खाको ह्याङ्गर पक्राउ गरेको छ। अन्दाजी मुल्य रु १,५०,५०० ।-) बरावरको ( एक लाख पचास हजार पाँच रुपैया ) बराबरको सामान नियन्त्रणमा लिई बरामद गरी आवश्यक कारवाहीको लागी नेपालगंज भन्सार कार्यालय, बाँकेमा पठाईएको प्रहरी ले जनाएको छ ।
लोकप्रिय समाचार