Logo

वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक डिल्ली खड्काको बिदाई तथा प्रहरी निरीक्षक रिपेन्द्र कुमार स्वागत

Samachar Rekhanews २ बैशाख २०७९, शुक्रबार १६:०४ मा प्रकाशित

वैशाख २ गते
नेपालगञ्ज । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको शुक्रबार बिदाई गरिएको छ ।

वडा प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुले सरुवा भई जान लागेका प्रहरी निरीक्षक खड्काको शुक्रबार औपचारिक रुपमा बिदाई गरेका हुन । खडकाको महानगरीय प्रहरी परिसर काठमाण्डौ सरुवा भएको छ ।

नेपालगञ्जमा १८ महिना समय सफल कर्याकल बिताउनुभएका खडका नेपालगञ्जबासीसंग सहजै घुलमिल भएका, बालबालिकादेखि बृद्धबृद्धासंग एकै किसिमको व्यवहार प्रस्तुत गरी असल व्यक्तिको पहिचान बनाउनुभएको छ ।

तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौंबाट सरुवा भई नेपालगञ्ज वडा प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी खड्काले सम्हाल्नुभएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?