Logo

सशस्त्र प्रहरीले प्राविधिक समूहमा भर्ना खुल्यो [सूचीसहित]

Samachar Rekhanews १९ फाल्गुन २०८०, शनिबार १२:११ मा प्रकाशित

काठमाडौं । सशस्त्र प्रहरीले प्राविधिक समूह (स्वास्थ्य) तर्फ दरखास्त आह्वान गरेको छ ।

सशस्त्र प्रहरी बल, प्रधान कार्यालय मानवस्रोत विभाग भर्ना तथा छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै स्वास्थ्य तर्फको रिक्त २४ पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।

दरखास्त चैत १८ गते सम्म दिन सकिनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
June 2024
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
लोकप्रिय छुटाउनुभयो कि ?