Logo

स्वर्गीय नबराज गुरुङ्गका १३ औ पुन्य तिथीको अबसरमा निलसागरका असाहयलाई खाना खुवाउदै ।

Samachar Rekhanews २३ असार २०८०, शनिबार १७:०१ मा प्रकाशित

बाँके ।बाँकेको कोहलपुर नगरपालिका वडा न १२ का सामाजसेवी शान्ती थापा , किरण सुबेदी भिम खरेल लगायतको समुहको सहयोगमा स्वर्गीय नबराज गुरुङ्गको बेवारीसे शब ब्यवस्थापनको गरेको थिए ।

१३ औ पुन्य तिथीको अबसर पारेर बाँकेको कोहलपुर नगरपालिका वडा न ५ को निलसागर मा रहेका २७जना असाय , अपाङ्ग, र बेवारिसेहरुलाई आज एक दिनको खाना खाना खुवाउने कार्य गरेको सामाज सेवी शान्ती थापाले बताइन ।
कोहलपुर नगरपालिका वडा न १२ को वडा कार्यालय , इलाका प्रहरी कार्याय कोहलपुर को सहयोग प्राप्त भएको कार्यक्रमन जानकारी गराइएको थियो ।
कोहलपुर क्षेत्रमा पछिल्लो समयमा सडक मानबको सख्या बढदै गएको बेला निलसागर कोहलपुरले केही मात्रामा भए पनि जेष्ठ नागरिक र असाहयहरुको ब्यवस्थापन गर्दै आएको छ ।

स्वर्गीय नबराज गुरुङ्गका १३ औ पुन्य तिथीको अबसरमा निलसागरका असाहयलाई खाना खुवाउदै ।

लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?