Logo

४ वडाअध्यक्ष पदका उम्मेदवार केसीको चुनावी घोसीटोलमा घरदैलो ब्यापक

Samachar Rekhanews २२ बैशाख २०७९, बिहीबार १८:३४ मा प्रकाशित

बाँके बैशाख २२ गते
नेपालगन्ज उपमहानगरपालिका ४ मा नेकपा एमालेबाट वडाअध्यक्ष पदका उम्मेदवार टेकबहादुर केसीले चुनावी अभियानलाई तीब्र बनाएका छन् ।

उनलाई वडाबासीले विकासप्रेमी उम्मेदवार भन्दै मतदाताको समर्थन बढ्दै गएको छ । आफ्नो वडालाई सम्बृद्ध बनाउनका लागि आफु चुनावी प्रतिस्पर्धामा उत्रिएको उनको भनाइ छ ।

अघिल्लो निर्वाचनमा विजयी भएका जनप्रतिनिधिले कुनै पनि काम नगरेको उनको भनाइ छ । ढल र नालाको समस्या अझैपनि उस्तै रहेको भन्दै त्यसलाई पूर्णता दिने पनि उनको भनाइ छ ।

वडाबासीको समस्या समाधानका लागि वडाबासीलाई नै परिचालन गरिने पनि उनको भनाइ छ । वडाबासीले यस्तै विकासप्रेमी नेतालाई जिताउने बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?