Logo

७ बर्ष बालिकालाई वडा प्रहरीले खाेजेर अभिभावकलाई बुझायो

Samachar Rekhanews १२ भाद्र २०७८, शनिबार ०१:५९ मा प्रकाशित

नेपालगञ्ज, ११ भदौ ।
नेपालगञ्ज उपमहानगरपालिका १३ शितलनगर बाट शुक्रबार बेलुका हराएको एक बालिकालाई वडा प्रहरी कार्यालयले ३ घण्टा भित्रै खाेजेर अभिभावकलाई बुझाएको छ।

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक डिल्ली खड्काका अनुसार नेपालगञ्ज १३ निवासी हेमा गाैतमकी ७ बर्षको छाेरी सिरिया गाैतम हराएको मा प्रहरीले राति ११ खाेजेर आमाको जिम्मामा लगाइएको बताउनुभयो।

छाेरी भेटिएपछि आमा गाैतम निकै खुशी भएर घर फर्केंको प्रहरीले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?