Logo

बालअधिकारकर्मी साहिल अन्सारीले सुरु गरे हरेक नागरिकको हातमा संबिधान अभियान

Samachar Rekhanews १५ जेष्ठ २०८०, सोमबार २०:२६ मा प्रकाशित

नेपालगंज- बालअधिकारकर्मी तथा सामाजिक अभियान्ता साहिल अन्सारीले हरेक नागरिकको हातमा संबिधान राष्ट्रिय अभियान सुरु गरेका छन् १५ औं गणतन्त्र दिवसको अवसरमा नेपालगंजमा पत्रकार समेलन गरी अभियान बारे जानकारी दिएका छन्
नेपालको संबिधानले व्यवस्था गरेको मौलिक हक लाई आम सर्वसाधारण माझ पुर्याउनुका साथै देशको मूल कानुन बारे हरेक नागरिकले थाहा पाउनु पर्ने उद्देश्यका साथ् अभियान सन्चालन गरिएको अधिकारकर्मी अन्सारीले बताउनु भयो
अभियान लाई सार्थक बनाउनको लागि हरेक निकाय संग सहकार्य गर्नुका साथै यस अभियानमा सबै लाई समन्वय गर्नका लागि आग्रह समेत गर्नुभएको छः
अन्सारी भन्नुहुन्छ: यो सबिधान निकै त्याग आन्दोलन र संघर्ष पश्चात आएको सबिधानको रक्षा र यस बारे जानकारी पाउने हरेक नागरिकको अधिकार र दायित्व रहेको वहाँको भनाई छ


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?