Logo

गुलरियाको वडा नं. १, ४ मा कांग्रेस र वडा नं. २ र ३ मा एमालेले जीत हासिल

Samachar Rekhanews १ जेष्ठ २०७९, आईतवार १८:१८ मा प्रकाशित

समाचार रेखा प्रतिनिधि जाबेद गद्दी (बर्दिया )
स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ ।
गुलरियाको वडा नं. १ र ४ मा कांग्रेस तथा वडा नं. २ र ३ मा एमाले विजयी

यसै क्रममा गुलरियाको वडा नं. १, ४ मा कांग्रेस र वडा नं. २ र ३ मा एमालेले जीत हासिल गरेको छ ।
गुलरियामा रहेको १२ वटा वडा मध्ये दिउँसो २ बजेसम्म चार वटा वडाको मतगणना सम्पन्न हुँदा कांग्रेस र एमालेले वडा अध्यक्ष पदमा बराबर जित निकालेका हुन् ।

गुलरिया नगरपालिका–१ र ४ मा वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर २ र ३ मा एमालेका उम्मेदवारले विजयश्री प्राप्त गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
March 2024
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?