Logo

डुडुवाका प्रमुख प्रशासकिय अधिकृत गुरुङलाई पितृशोक

Samachar Rekhanews ३ जेष्ठ २०८०, बुधबार १७:१८ मा प्रकाशित

३ जेठ, नेपालगञ्ज । बाँके डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद गुरुङलाई पितृशोक परेको छ ।
गुरुङका बुवा डोटी दिपायल सिलगढी नगरपालिका वार्ड नं. ६ निवासी ८६ वर्षिय गणेशबहादुर गुरुङको गत बैशाख २७ गते बुधबार राती १२ बजे असामयिक निधन भएको हो ।
शिक्षक सेवाबाट निवृत गुरुङका बुवाले धार्मिक तथा योगध्यानमा रुचि राख्दै सामाजिक क्षेत्रमा प्रतिष्ठित व्यक्तिको रुपमा परिचित थिए । प्रमुख प्रशासकिय अधिकृत गुरुङका बुवाको निधनप्रति डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले हार्दिक समवेदना व्यक्त गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
March 2024
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?