Logo

नेपालगञ्जमा रहेको कब्रिस्तानका लागि एयर कन्डिसनर फ्रिजर दारुल उलुन फेजुन्नबी जामा मस्जिदलाई राजा खानले हस्तान्तरण गरे

Samachar Rekhanews १२ कार्तिक २०७८, शुक्रबार २३:४८ मा प्रकाशित

बाँके । बाँकेको नेपालगञ्जमा रहेको कब्रिस्तानका लागि एयर कन्डिसनर फ्रिजर दारुल उलुन फेजुन्नबी जामा मस्जिदलाई राजा खानले हस्तान्तरण गरेका छन्

अमेरिका बस्दै आएका राजा खानले  मृत्युपछि कुनै पनि व्यक्ति फर्केर नआउने भएकाले फ्रिजर हस्तान्तरण गरेको बताउनु भयो ।

उनले भने, ‘अन्तिम संस्कारको क्रमममा देखिने अभावको दृष्यले मलाई सोच्न बाध्य बनायो। मृत्युपछि मृतकका पार्थिव शरीरलाई सम्मानपूर्वक लगिनुपर्नेमा मैले त्यस्तो पाएन। कब्रिस्तानमा सहज रुपमा नमाज पढ्ने देखि लिएर अन्तिम संस्कारका लागि जामा मस्जिद मार्फत कब्रिस्तानलाई निःशुल्क प्रयोगका लागि फ्रिजर व्यवस्था गरेको बताए ।

यता नेपालगञ्जका मुस्लिमहरुले राजा खानलाई धन्यबाद दिदै भनेका छन्, मृतकको शरीरलाई राख्नका लागि फ्रिज प्रदान गर्नु पुन्यको काम भएको बताए


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?