Logo

बाँकेको अघैयामा बस दुर्घटना हुदा १३ जना घाइते ।

Samachar Rekhanews ११ बैशाख २०८०, सोमबार १९:४७ मा प्रकाशित

रबिया साई (रुबि)
वैशाख, ११ कोहलपुर, बाँकेको अगैयामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् जसमा १ जनाको अवस्था मध्ययम रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख तथा कोहलपुरका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिएका छन् । नेपालगंन्ज बाट तुलसिपुर दाङको लागि छुटेको भे १ ख ३०२३ नम्बरको बस सोमबार दिउसो १ बजे राप्ती सोनारी २ अगैयामा अनियन्त्रित भई दुर्घटना भएको हो । घाईतेलाई नेपालगंन्ज मेडिकल कलेज कोहलपुर (दसविघा) मा उपचारको लागि राखिएिको छ । घटनाको थप अनुशन्धान भैरहेको ईलाका प्रहरी कार्यालयका कोहलपुरले जानकारी दिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?