Logo

सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्चमा रिट

Samachar Rekhanews ३ श्रावण २०८०, बुधबार १६:५० मा प्रकाशित

सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्चमा रिट बुधबार रिट परेको छ ।

अधिवक्ता अनिल आचार्यले आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन ।

आचार्य ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालयसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।

सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्चमा रिट

लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?