मुख्य समाचार
नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशनको लोगो सार्वजनिक | दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु, १० जनाभन्दा बढी घाइते | डुडुवाद्वारा योजना कार्यान्वयन | बासद्वारा कचहरी नाटक तथा सामुदायिक शिक्षा कार्यक्रमको आयोजन | बढुवा तथा पदस्थापना भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह | खजुरा रोड मानपुर नजिक मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षक (असई) टोप बहादुर बस्नेतको निधन | श्री रामनवमी पर्व आज भक्तिभावपूर्वक मनाइँदै | नेपालगञ्जमा रात्रीकालिन ‘राजा खान नेपालगञ्ज टी १२ क्रिकेट’ प्रतियोगिता हुँदै | कृष्णनगरको रानी ग्राउंडमा चैत २३ गते देखी नाईट क्रिकेट आरम्भ | लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ |

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर बिहान २:५१ बजे भूकम्पको धक्का

Samachar Rekhanews 49+ समाचार ( )
१५ फाल्गुन २०८१, बिहीबार

काठमाडौं : काठमाडौं उपत्यका लगायत देशको विभिन्न भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान २:५१बजे भूकम्पको धक्का महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्प जाँदा मानिसहरु रातको समयमै घर बाहिर निस्किएका थिए। पहाडी र तराई दुवै क्षेत्रमा धक्का महसुस गरिएको छ। Iक्षतिको विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार