Logo

रमेशचन्द्र कुमाललाई सम्मान

Samachar Rekhanews २० पुष २०८०, शुक्रबार २१:०६ मा प्रकाशित

२० पौष, नेपालगञ्ज । अवधी साँस्कृतिक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेशचन्द्र कुमाललाई सम्मान गरिएको छ ।
लोकप्रिय सन्देश राष्ट्रिय दैनिकद्वारा कुमाललाई बिहिवारका दिन सम्मान गरिएको हो ।
नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्मा र नेपालगञ्ज उद्योग बाणिज्य संघका एशोसियट सदस्य कमल कार्कीले कुमाललाई दोसल्ला ओढाएर सम्मान गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

रमेशचन्द्र कुमाललाई सम्मान

लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?