Logo

लागुऔषध सहित जमुनाह नाकाबाट प्रहरी जावन पक्राउ

Samachar Rekhanews ५ फाल्गुन २०८०, शनिबार १६:४४ मा प्रकाशित

नेपालगन्जको जमुनाह नाकाबाट प्रतिबन्धित औसधि सहित एक जना नेपाल प्रहरी पक्राउ परेका छन ।

पक्राउ पर्नेमा जिल्ला जाजरकोट खलंगा ४ वडा बस्ने २४ वर्षीय तिलक सुनार रहेका छन ।

भारतको रुपैडिया बाट नेपालगन्ज तर्फ आईरहेको अवस्थामा जमुनाह प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो ।

पैदल हिडेर आउँदै गरेका सुनारको व्यवहार शंकास्पद लागेपछि लागुऔषध नियन्त्रण लागू औषध व्यूरोको टोली र जमुनाह प्रहरीको टोलीले आवश्यक चेकजाँच गर्दा गर्ने क्रममा उनको साथबाट लागुऔषध ६ सय केप्सुल ट्रामाडोल औसधि फेला परेको जमुनाह प्रहरी ले जनाएको छ । बरामद भएको हो
काठमाडौ उपत्यका प्रहरी शुरक्षा गण त्रिपुरेश्वरमा कार्यरत प्रहरी जवान सुनार कार्यरत छन् ।

पक्राउ परेका सुनारलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा अनुसन्धानका लागि लगिएको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?