Logo

खेलकुदसँग शिक्षा र स्वाथ्यको कडी किन टुट्यो ?

Samachar Rekhanews ८ मंसिर २०८०, शुक्रबार १६:३९ मा प्रकाशित

८ मंसिर, नेपालगञ्ज । नेपालगञ्ज कनक्लेभमा समाज, रोजगारी, उद्यमशिलता, पर्यटन, खेलकुद, समाज, शिक्षालगायतका विषयमा मन्थन भएको छ ।
क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुन लागेको नवौं धारा नेपालगञ्ज म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगञ्ज कन्क्लेभमा सम्बद्ध क्षेत्रका जानकारहरुले मन्थनमा भाग लिएका छन् । ६ वटा सत्रमा भएको कन्क्लेभमा मदन पुरस्कार २०७९ का विजेता विवेक ओझादेखि राजेश हमालसम्म सहभागी थिए ।
कनक्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको कडी ः शिक्षा, स्वाथ्य र खेलकुद’मा कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणी पौडेल, विद्यालय सन्चालक शशी स्वाँर, मुटुरोग विशेषज्ञ डा. विकास नेपाल, म्याराथन धाविका सन्तोषी श्रेष्ठ सहभागी थिए । सेशनको मोडेरेसन पत्रकार प्रकाश तिमिल्सेनाले गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?