मुख्य समाचार
लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन | अवैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद | शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया | लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ वटा कार्यक्रम | बाँकेको पर्यटन प्रवद्र्धनका लागि पर्यटन फोटो पत्रकारिता अनुशिक्षण | नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी | पक्राउ परेका दुई विदेशी नागरिकलाई १४ दिनका लागि न्यायिक हिरासत | आईजीपी कार्कीको पहिलो निर्णय : जुनियर अधिकृतसम्मलाई २ लाखसम्म आपतकालीन कर्जा | प्र्रहरी निरीक्षक शेखर खड्काद्वारा ईन्टरनेट तथा मोबाईलको सदुपयोग एवं साइबर अपराधबारे प्रशिक्षण प्रदान | अब नरैनापुरमै सुरक्षित मातृत्वको भरोसा |

एआईजी कार्कीः ठुलो सफलता जसले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरी मुद्दा चलाए, जेलबाट फरार हुनेवित्तिकै फेरि पक्राउ गरे

Samachar Rekhanews 107+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्तद्वय केशव प्रसाद दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । एआईजी दानबहादुर कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै काठमाडौं कारागारहरूबाट फरार भएका कैदी बन्दीहरूलाई खोजतलास गरी पक्राउ गर्न विशेष अभियान चलाएका थिए । सोही अभियान अन्तर्गत प्रहरी टोलीले भुटानी शरणार्थी प्रकरणका मुख्य नाइकेद्वय दुलाल र भण्डारीलाई पक्राउ गरेको हो । 

यसअघि, कार्की काठमाडौं प्रहरी परिसरको प्रमुख रहेका बेला भुटानी शरणार्थी प्रकरणमा दुलाल र भण्डारीसहितका अभियुक्तहरूलाई छानविन गरी अदालतमा मुद्दा चलाएका थिए । संयोग नै मान्नुपर्छ कार्की एआईजी बनेर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारी सम्हाले लगत्तै दुलाल र भण्डारी पक्राउ परेका हुन ।

कारागारबाट फरार भएका भुटानी शरणार्थी प्रकरणका अर्का अभियुक्त तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको पनि खोजतलास जारी रहेको छ । पाण्डेलाई पनि उपत्यका प्रहरीले छिट्टै पक्राउ गरी कारागात पठाउने तयारी गरेको छ लाली गुरास डट कम ।

प्रतिक्रिया

Jada २७ अशोज २०८२, सोमबार

With color forecast and casino games, daman games in login Daman Games offers a refined gambling experience. Effecfive UPI obligations, but adverse player odds. In India, there are legitimate ambiguities regarding Curzcao licenses. Simply employment, not income.

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार