मुख्य समाचार
लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन | अवैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद | शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया | लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ वटा कार्यक्रम | बाँकेको पर्यटन प्रवद्र्धनका लागि पर्यटन फोटो पत्रकारिता अनुशिक्षण | नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी | पक्राउ परेका दुई विदेशी नागरिकलाई १४ दिनका लागि न्यायिक हिरासत | आईजीपी कार्कीको पहिलो निर्णय : जुनियर अधिकृतसम्मलाई २ लाखसम्म आपतकालीन कर्जा | प्र्रहरी निरीक्षक शेखर खड्काद्वारा ईन्टरनेट तथा मोबाईलको सदुपयोग एवं साइबर अपराधबारे प्रशिक्षण प्रदान | अब नरैनापुरमै सुरक्षित मातृत्वको भरोसा |

किन प्रहरीले पक्राउ परे वरिष्ठ 'पत्रकार' उदय श्रेष्ठ लाई ? '

Samachar Rekhanews 107+ समाचार ( )
१६ वैशाख २०८२, मङ्गलबार

नेपालगन्ज    वरिष्ठ पत्रकार  उदय बहादुर सिंह श्रेष्ठ किन पक्राउ भन्ने बारेमा सबैलाई खुल्दुली नै होला। उदयले मेडिकल व्यवसायीलाई धम्की दिँदै लाखौं रुपैयाँ माग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको।

सोमबार साँझ पक्राउ परेका उदयले मेडिकल व्यवसायीलाई आफूले माग गरेको पैसा नदिए समाचार हालेर व्यवसाय नै ध्वस्त पारिदिने धम्की दिदै आएको जाहेरी परे पश्चात् पक्राउ गरेर थप अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डीएसपी) दिपक पातलीले बताए ।

उदय श्रेष्ठले मेडिकल व्यवसायीलाई अति दुख दिएर पैसाको बार्गेनिङ गरेको र नदिएमा समाचार हालेर भण्डारफोर गरिदिने धम्की दिदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी पातलीले जानकारी दिएका छन् । 

बारम्बार धम्की आउँदा मेडिकल व्यवसायीले घटनाबारेमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। उजुरी आएपछि उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

पैसाको कुरा आएको छ," डीएसपी पातली भने-" बैंक ट्रान्जेक्सन समेत हेरेर अनुसन्धानलाई अगाडि बढाउछौ।"

बाँके प्रहरीका अनुसार उदयले विभिन्न व्यक्ति र व्यवसायीलाई लक्षित गर्दै सामाजिक सञ्जालहरूमा सामग्री सार्वजनिक गर्ने र बार्गेनिङको माध्यम बनाउँदै आएका थिए । उदयबाट कयौं पीडित भएको बताइएको छ। सुरक्षा खबर

प्रतिक्रिया

Tank Bdr Basnet १७ वैशाख २०८२, बुधवार

अनुसन्धान आबस्यकता छ, धेरै पत्रकारबाट बार्गेनिङ हुन्छ भन्ने जनताको गुनासो रहँदै आएको छ

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार