मुख्य समाचार
लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन | अवैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद | शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया | लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ वटा कार्यक्रम | बाँकेको पर्यटन प्रवद्र्धनका लागि पर्यटन फोटो पत्रकारिता अनुशिक्षण | नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी | पक्राउ परेका दुई विदेशी नागरिकलाई १४ दिनका लागि न्यायिक हिरासत | आईजीपी कार्कीको पहिलो निर्णय : जुनियर अधिकृतसम्मलाई २ लाखसम्म आपतकालीन कर्जा | प्र्रहरी निरीक्षक शेखर खड्काद्वारा ईन्टरनेट तथा मोबाईलको सदुपयोग एवं साइबर अपराधबारे प्रशिक्षण प्रदान | अब नरैनापुरमै सुरक्षित मातृत्वको भरोसा |

कपिलबस्तु जिल्ला,महाराजगँज नगरपालिका वार्ड नम्बर,४ , शुक्ल बरईपुरमा,थपिए एक जना चिकित्सक

Samachar Rekhanews 107+ समाचार ( )
१० अशोज २०८२, शुक्रबार

कपिलबस्तु ।  लुम्बिनी प्रदेश ,कपिलबस्तु जिल्ला,महाराजगँज नगरपालिका वार्ड नम्बर,४ , शुक्ल बरईपुर, निवासी समाचार रेखा राष्ट्रिय दैनिक पत्रिकाका प्रबन्धक निर्देशक लुम्बिनी प्रदेश प्रमुख निरँकार नाथ शुक्ल   का छोरा डा. अदर्श नाथ शुक्लले नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गरेका छन्। यससँगै उनी औपचारिक रूपमा चिकित्सकको रूपमा सेवा गर्न सक्षम भएका छन्।

एमबिबिएस अध्ययन सफलतापूर्वक पूरा गरी काउन्सिल परीक्षा पास गरेपछि डा. शुक्ललाई  महाराजगँज नगरपालिका वार्ड नम्बर,४  स्थानीयबासी, आफन्त, साथी तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना दिएका छन्।

पिता,अ.प्रा•सशस्त्र प्रहरी उपरीक्षक( S.P )  तथा समाचार रेखा राष्ट्रिय दैनिक पत्रिकाका प्रबन्धक निर्देशक. लुम्बनी प्रदेश प्रमुख  निरँकार नाथ शुक्ल ले छोराले हासिल गरेको सफलताप्रति खुसी व्यक्त गर्दै भने, “ देशका सुरक्षामा  जीवन बिताएको मान्छेका लागि यसभन्दा ठूलो खुसी के हुन सक्छ भने अब छोराले अध्ययन गरेर समाजकै सेवा गर्ने बाटो रोजेको छ।”

साथी र सहपाठीहरूले पनि डा. शुक्ललाई ‘मिहिनेत र अनुशासनको प्रतिफल’ भन्दै आगामी दिनमा कपिलबस्तु तथा देशभरका बिरामीहरूको सेवामा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

स्थानीयहरूका अनुसार डा. शुक्लले आफ्नो पेशागत जीवन नेपालमै प्रारम्भ गर्ने र भविष्यमा स्वास्थ्य सेवा पहुँच नपुगेका समुदायलाई सेवा पुर्‍याउने लक्ष्य राखेका छन्।यससँगै कपिलबस्तु जिल्लाले थप एक दक्ष चिकित्सक पाएको छ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार