मुख्य समाचार
लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन | अवैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद | शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया | लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ वटा कार्यक्रम | बाँकेको पर्यटन प्रवद्र्धनका लागि पर्यटन फोटो पत्रकारिता अनुशिक्षण | नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी | पक्राउ परेका दुई विदेशी नागरिकलाई १४ दिनका लागि न्यायिक हिरासत | आईजीपी कार्कीको पहिलो निर्णय : जुनियर अधिकृतसम्मलाई २ लाखसम्म आपतकालीन कर्जा | प्र्रहरी निरीक्षक शेखर खड्काद्वारा ईन्टरनेट तथा मोबाईलको सदुपयोग एवं साइबर अपराधबारे प्रशिक्षण प्रदान | अब नरैनापुरमै सुरक्षित मातृत्वको भरोसा |

खजुरा रोड मानपुर नजिक मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षक (असई) टोप बहादुर बस्नेतको निधन

Samachar Rekhanews 107+ समाचार ( )
२६ चैत्र २०८१, बुधवार

बाँकेको नेपालगंज र गुलरिया सडकखण्ड अन्तर्गत खजुरा रोड मानपुर नजिक  दिउँसो करिब १:४० बजे भएको  मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षक (असई) टोप बहादुर बस्नेतको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, बर्दियामा कार्यरत बस्नेत नेपालगंजबाट बर्दिया जाँदै गर्दा उनले चलाएको मोटरसाइकल एक ट्र्याक्टरको ट्रालीमा ठोक्किँदा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नेपालगंज मेडिकल कलेजमा पठाइएको लगिएको र उपचारको क्रममा बस्नेतको निधन भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। यस दुर्घटनाले प्रहरी संगठनमा शोक छाएको छ।

प्रहरी संगठनका अनुसार स्व. बस्नेत कर्तव्यनिष्ठ, इमानदार र अनुभवी अधिकारी थिए। उनको असामयिक निधनले सम्पूर्ण प्रहरी परिवारलाई ठूलो क्षति पुगेको छ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार