मुख्य समाचार
बबई बस दुर्घटना अपडेट : भारतको कुम्भ मेला जाँदै गरेका ३६ जना घाइते, ५ जनाको अवस्था गम्भीर | बैदेशिक रोजगारमा जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने मगर पक्राउ | सवारी दुर्घटना न्यूनिकरण तथा लागू औषध दुव्र्यसन सम्बन्धि सचेतनामूलक कार्यक्रम | बुटवलमा खुल्यो सुबिधा सम्पन्न सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन | ब्राउन सुगरसहित तीन जना पक्राउ | डुडुवामा नगर प्रहरी नियुक्त | माता सरस्वतीको पूजा–आराधना गरी आज श्री पञ्चमी पर्व मनाइँदै | नेपालगञ्ज उपमहानगरपालिका–११ स्थित मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | नेपालगन्जमा पहिलो पटक सफल कपाल प्रत्यारोपण, अब सेवा स्थानीय स्तरमै उपलब्ध | वीर शहिदहरुको सम्झनामा आज शहिद दिवस मनाइँदै |

बाक्लो हुस्सुले गर्दा नेपालगन्जबाट हुने विहानी उडान प्रभावित

Samachar Rekhanews 22+ समाचार ( )
९ माघ २०८१, बुधवार

बाँके माघ ९ गते ।

बाक्लो हुस्सु र शीतलहरका कारण मङ्गलबार पनि बुधवारदेखि नेपालगन्ज विमानस्थल बन्द छ । नागरिक उड्डयन कार्यालय नेपालगन्जले बाक्लो हुस्सुका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा विमानस्थल खुल्न नसकेको जनाएको छ ।

नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख सुम्मतप्रसाद चौधरीले मौसममा सुधार हुनासाथ उडान सुचारु हुने जानकारी दिए । चौधरीले भने, ‘जाडो समयमा बाक्लो हुस्सुका कारण विमानस्थल बन्द गर्नुपर्ने बाध्यता छ ।’ उडान नभएपछि कर्णाली प्रदेशका पहाडी जिल्ला तथा राजधानी काठमाडौंका लागि टिकट लिएर विमानस्थल पुगेका यात्रुहरु मौसम सुधार हुने र उडान हुने आशामा विमानस्थल आसपासमै प्रतीक्षारत छन् ।

नेपालगन्जबाट राजधानीलगायत कर्णाली प्रदेशका जिल्लामा गरी दैनिक डेढ दर्जन उडान हुने गरेका छन् । नेपालगन्जबाट कर्णालीका जिल्लामा बिहानीको समयमा उडान हुने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार