मुख्य समाचार
लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन | अवैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद | शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया | लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ वटा कार्यक्रम | बाँकेको पर्यटन प्रवद्र्धनका लागि पर्यटन फोटो पत्रकारिता अनुशिक्षण | नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी | पक्राउ परेका दुई विदेशी नागरिकलाई १४ दिनका लागि न्यायिक हिरासत | आईजीपी कार्कीको पहिलो निर्णय : जुनियर अधिकृतसम्मलाई २ लाखसम्म आपतकालीन कर्जा | प्र्रहरी निरीक्षक शेखर खड्काद्वारा ईन्टरनेट तथा मोबाईलको सदुपयोग एवं साइबर अपराधबारे प्रशिक्षण प्रदान | अब नरैनापुरमै सुरक्षित मातृत्वको भरोसा |

बैदेशिक रोजगारमा जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने मगर पक्राउ

Samachar Rekhanews 107+ समाचार ( )
२७ माघ २०८१, आइतबार

२७ माघ, नेपालगन्ज । बैदेशिक रोजगारमा जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २३ को तिर्सना बाठा मगर रहेकी छिन् ।

बिभिन्न मितिमा बैदेशिक रोजगारमा जापान वर्किङ भिषामा लैजाने भनि बिभिन्न व्यक्तिहरुसंग प्रतिव्यक्ति १४÷१५ लाखको दरले १ करोड २३ लाख रकम संकलन गरि २÷३ महिनादेखि सम्पर्क बिहीन भएकोमा बैदेशिक रोजगार बिभागमा मुद्दा दर्ता भई पक्राउ आदेश जारी भएकी जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २३ को तिर्सना बाठा मगरलाई इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकी मगरमाथि थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक आयुश प्रसाद जोशीले जानकारी गराएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार