मुख्य समाचार
नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त | वसन्त कुँवर आजदेखि सेवा निवृत्त हुँदै, को बन्लान् नयाँ आईजीपी ? | पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने र्‍यालीमा योगी आदित्यनाथको तस्बिर प्रयोग (तस्बिरसहित) | हुन्डी कारोबारीले नेपाल ल्याउँदै गरेको २५ लाख रुपैयाँ बरामद | नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण र पदभार ग्रहण | सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर बिहान २:५१ बजे भूकम्पको धक्का | नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन नेपालगन्जमा हुने | दक्षिण एशियाली विश्वविद्यालयको नयाँकोर्षका साथ भर्ना प्रकृया खुल्ला । | क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगन्जद्वारा अध्यक्ष शाहिद अली (समीर)लाई स्वागत तथा सम्मान | अवधी पत्रकार संघ नेपाल बाँके जिल्ला शाखा अध्यक्षमा समीर अलि चयन |

बबई बस दुर्घटना अपडेट : भारतको कुम्भ मेला जाँदै गरेका ३६ जना घाइते, ५ जनाको अवस्था गम्भीर

Samachar Rekhanews 37+ समाचार ( )
२७ माघ २०८१, आइतबार

सुर्खेत । सुर्खेतको बबईमा भएको बस दुर्घटनामा ३६ जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

घाइते सबैलाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा पठाइएको पनि उनले बताए ।

आइतबार बेलुका ५ः२० बजेतिर रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–५, को बबई स्थित सानो खोलामा भे १ ख ४३३१ नम्बरको बस दुर्घटनामा परेको थियो ।

भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलामा जाँदै गरेको उक्त बसमा ४१ जना सवार थिए । बस पुलबाट तल खसेको थियो ।रातो पाटी 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार