मुख्य समाचार
शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन |

वडालाई फोहोरमुक्त बनाउन अति आवश्यक

Samachar Rekhanews 127+ समाचार ( )
२ पौष २०८२, बुधवार

२ पौष, नेपालगन्ज । डस्ट बिनको प्रयोग फोहोर मैला राख्नका लागि गरिन्छ तर नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ को विभिन्न स्थानमा राखिएका डस्टबिन कि त उल्टो पारी राखिएको छ कि त फोहोर मैलाले भरिएको छ जसलाई सफा गर्ने काम कसैले गर्दैन ।

लाखौं रकम लगाई बनाइएका यी डस्टबिनहरु अहिले काम नलाग्ने भएका छन् । वडावासीले पटक पटक यी डस्टबिनहरु सोझो पारेर राख्न पटक पटक अनुरोध गरे पनि वडा कार्यालयले यसतर्फ ध्यान दिएको छैन ।

यसका साथै वडाको विभिन्न स्थानमा राखिएका कैयन डस्टबिनहरु फोहोर मैलाले भरिभराउ छन् तर ती डस्टबिनहरु कसैले सफा गर्नेतर्फ ध्यान दिएको छैन ।

वडा समिति कार्यालयमा पर्याप्त जनशक्ति हुँदा हुँदै पनि वडाको सरसफाईतर्फ सम्बन्धितको ध्यान नजानु चरम लापरवाहीको नमूना हो । सम्बन्धितहरुले यसतर्फ ध्यान दिइ उल्टो पारी राखिएका डस्टबिन तथा फोहोर मैलाले भरिभराउ रहेका डस्टबिनहरु सफा गराई वडालाई फोहोरमुक्त बनाउन अति आवश्यक रहेको वडावासीहरुको माग रहेको छ । 

प्रतिक्रिया

Abdul Salam Abdul Salam २ पौष २०८२, बुधवार

Sailani Mangala ko mor man khalte khalta chha ne gaganganj ko modma खल्टा Ali Ali 2char bori cement le watsamiti le bhartiya. Delhi durghatna Bata jogina sakina. Cha🇳🇵💯👍

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार