मुख्य समाचार
क्रिसमस डे’ आज धूमधामका साथ मनाइँदै | नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु | नेपाल संवाद क्लब कर्णाली प्रदेश समितिको औपचारिक घोषणा, गोविन्द विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन | नेपालगञ्ज उपमहानगरपालिका का सात वडा कार्यालय भवनविहीन | वडालाई फोहोरमुक्त बनाउन अति आवश्यक | लागू औषध ब्राउन सुगरसहित ६ जना पक्राउ | क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उद्घाटन | लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन | अवैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद | शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया |

खजुरा रोड मानपुर नजिक मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षक (असई) टोप बहादुर बस्नेतको निधन

Samachar Rekhanews 114+ समाचार ( )
२६ चैत्र २०८१, बुधवार

बाँकेको नेपालगंज र गुलरिया सडकखण्ड अन्तर्गत खजुरा रोड मानपुर नजिक  दिउँसो करिब १:४० बजे भएको  मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षक (असई) टोप बहादुर बस्नेतको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, बर्दियामा कार्यरत बस्नेत नेपालगंजबाट बर्दिया जाँदै गर्दा उनले चलाएको मोटरसाइकल एक ट्र्याक्टरको ट्रालीमा ठोक्किँदा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नेपालगंज मेडिकल कलेजमा पठाइएको लगिएको र उपचारको क्रममा बस्नेतको निधन भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। यस दुर्घटनाले प्रहरी संगठनमा शोक छाएको छ।

प्रहरी संगठनका अनुसार स्व. बस्नेत कर्तव्यनिष्ठ, इमानदार र अनुभवी अधिकारी थिए। उनको असामयिक निधनले सम्पूर्ण प्रहरी परिवारलाई ठूलो क्षति पुगेको छ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार