मुख्य समाचार
रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै |

बढुवा तथा पदस्थापना भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह

Samachar Rekhanews 131+ समाचार ( )
२८ चैत्र २०८१, शुक्रबार

२९ चैत, नेपालगन्ज । प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापना भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ ।

तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको २०८१ चैत २८ गतेको पत्रादेशले प्राविधिक प्रहरी समुह तर्फका प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापना भएका प्रहरी कर्मचारीलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार