मुख्य समाचार
लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन | अवैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद | शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया | लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ वटा कार्यक्रम | बाँकेको पर्यटन प्रवद्र्धनका लागि पर्यटन फोटो पत्रकारिता अनुशिक्षण | नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी | पक्राउ परेका दुई विदेशी नागरिकलाई १४ दिनका लागि न्यायिक हिरासत | आईजीपी कार्कीको पहिलो निर्णय : जुनियर अधिकृतसम्मलाई २ लाखसम्म आपतकालीन कर्जा | प्र्रहरी निरीक्षक शेखर खड्काद्वारा ईन्टरनेट तथा मोबाईलको सदुपयोग एवं साइबर अपराधबारे प्रशिक्षण प्रदान | अब नरैनापुरमै सुरक्षित मातृत्वको भरोसा |

जोलहनपुर्वास्थित आफ्नै घरको छतबाट खसेर ४ वर्षीय नाबालकको मृत्यु

Samachar Rekhanews 107+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

नेपालगन्ज । छतबाट खसेर एक नाबालकको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ जोलहनपुर्वास्थित अनवर अन्सारी (मन्नी)का ४ वर्षीय छोरा हमजा अन्सारीको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो ।

मंगलबार दिउँसो करीब १२ बजेतिर घरको छतबाट खसेर गम्भीर घाइते भएका नाबालकको नेपालगन्जस्थित मेडिकल कालेज नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको छ ।

स्थानीय चुन्ना सिद्दीकीका अनुसार छतमा खेलिरहने क्रममा छतबाट खसेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि भेरी अस्पताल लगिएको थियो, त्यहीँ उपचार सम्भव नभएपछि नेपालगन्ज मेडिकल कालेज नर्सिङ होम पुर्याएको थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार