मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगन्जद्वारा अध्यक्ष शाहिद अली (समीर)लाई स्वागत तथा सम्मान

Samachar Rekhanews 125+ समाचार ( )
१४ फाल्गुन २०८१, बुधवार

१४ फागुन, नेपालगन्ज । अवधी पत्रकार संघ नेपाल बाँके शाखाको शनिवार सम्पन्न १५औं जिल्ला वार्षिक साधारणसभा एवं ५औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा चयन भएका शाहिद अली (समीर अली)लाई मंगलवार सम्मान गरिएको छ ।

नेपालगन्ज स्थितनेपाल प्रेस इन्स्टिच्यूट, क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगन्जद्वारा नेपालगञ्जमा सञ्चालित भेरी एफ.एम. १०५ थोप्लो ४ मेगाहर्जका स्टेशन प्रमुख तथा सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब)का केन्द्रीय सदस्य मोहम्मद आरिफ अन्सारीले आफ्नो कार्यालयमा नवनिर्वाचित अध्यक्ष शाहिद अली (समीर)लाई स्वागत तथा सम्मान गरेका हुन् ।

प्रमुख अन्सारीले आउने दिनमा अवधी पत्रकार संघ नेपाल जिल्ला शाखा बाँकेको साथ सहयोग रहने आशा व्यक्त गरे ।

उनले नवनिर्वाचित अवधीभाष्ी पत्रकारहरुलाई सक्रिय रूपमा कार्य गर्ने सुझाव दिए ।

अध्यक्ष शाहिद अली (समीर अली)लाई आफ्नो जिल्ला कार्य समितिलाई परिचालन गरेर अवधी पत्रकार युवाहरुलाई थप जागरुक बनाउने अभियानमा लाग्ने सुझाव समेत दिए ।

अध्यक्ष शाहिद अली (समीर)ले आगामी दिनमा अवधी भाषा, अवधी समाज तथा देशको विकास, उत्थानमा अग्रणी भएर कार्य गर्ने बचनबद्धता प्रकट गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार