मुख्य समाचार
धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध |

ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन उपर कारवाही

Samachar Rekhanews 129+ समाचार ( )
१७ कार्तिक २०८२, आइतबार

१६ कार्तिक, नेपालगन्ज । ‘नम्बर प्लेट परिवर्तन तथा ध्वनी प्रदूषण गर्ने सवारी साधन कारवाही अभियान’ अन्तर्गत ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन उपर कारवाही गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके तथा मातहत समेतबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिद्वारा कार्तिक ७ गतेदेखि हालसम्म साप्ताहिक रुपमा संचालन गरिएको ‘नम्बर प्लेट परिवर्तन तथा ध्वनी प्रदूषण गर्ने सवारी साधन कारवाही अभियान’ अन्तर्गत नम्बर प्लेट परिवर्तन गरी यात्रु ओसारपसार कार्यमा संलग्न जम्मा ३८ वटा ईभी गाडी नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि यातायात ब्यबस्था कार्यालय नेपालगन्ज बाँके पठाईएको छ ।

यस्तै सवारी साधनको स्वरुप परिवर्तन ‘मोडिफाई’ गरी ध्वनी प्रदुषण गर्ने जम्मा १९ वटा मोटरसाईकलहरु नियन्त्रणमा लिई पुनः सोही स्वरुपमा बनाउने गरी ट्राफिक जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालय बाँकेका नि. सूचना अधिकारी प्रहरी निरीक्षक जीवराज थापा क्षेत्रीले जानकारी गराएका छन् ।

यसका साथै बाँके प्रहरीले कुनै पनि सवारी साधनको बास्तविक स्वरुप परिवर्तन तथा ध्वनी प्रदुषण नगर्न, नगराउन हुन सम्बन्धित सबैमा अनुरोध गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार