मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

आईजीपी कार्कीको पहिलो निर्णय : जुनियर अधिकृतसम्मलाई २ लाखसम्म आपतकालीन कर्जा

Samachar Rekhanews 125+ समाचार ( )
२८ कार्तिक २०८२, बिहीबार

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जुनियर प्रहरी अधिकृत सम्मलाई आपतकालीन सहुलियत कर्जा दिने निर्णय गरेका छन् । उनले वरिष्ठ सईसम्मको लागि प्रहरी कल्याण कोषबाट आपतकालीन कर्जा दिने निर्णय गरेका हुन् ।

नेपाल प्रहरीको ३३ औँ आईजीपी नियुक्त भएपछि उनले सो निर्णय गरेका हुन् । आपतकालीन अवस्थामा दिइने सो कर्जा जवानदेखि वरिष्ठ सई सम्मले मात्र लिन पाउनेछन् ।

कल्याण कोषबाट यसअघि कोटा प्रणालीबाट दिइँदै आएको ५ लाख सहुलियत कर्जा जुनियर कर्मचारी र कम्प्युटर चलाउने क्षमता नभएकाहरूको पहुँचमा नभएको निष्कर्षसहित सो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

निवेदनको आधारमा जुनियर अधिकृतसम्मलाई मापदण्ड बनाएर कर्जा दिने निर्णय प्रहरीको पीसीसी (पोलिसी कोअर्डिनेशन कमिटी) बाट पारित भएको छ । आपतकालीन अवस्थाको सो कर्जा डेढ वर्षभित्र तिरिसक्नुपर्ने कार्यविधि पारित गरिएको छ । रातो पाटी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार