मुख्य समाचार
धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध |

सेवा निवृत्त भएका प्रहरी नायब निरीक्षकहरुको विदाई

Samachar Rekhanews 129+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

१ जेठ, नेपालगन्ज । सेवा निवृत्त भएका प्रहरी कर्मचारीहरुलाई बिहीवार एक कार्यक्रमबीच विदाई गरिएको छ ।

नेपाल प्रहरी सेवामा २०५२।०२।०१ गते प्रहरी जवान पदमा सेवा आरम्भ गरी सङ्गठनको विभिन्न प्रहरी इकाईहरुमा अनवरत रुपमा देश र जनताप्रति निष्ठावान तथा समर्पित रही सेवा प्रवाह गर्दै प्रहरी नायब निरीक्षक जस्तो गरिमामय पदमा पुगेका प्रहरी कर्मचारीहरुलाई विदाई गरिएको हो ।

२०८२ जेठ १ गतेदेखि प्रहरी नायब निरीक्षक पदबाट अनिवार्य अवकाश लिई सम्मानपूर्वक सेवा निवृत्त भएका प्रहरी कर्मचारीहरुलाई कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरद्वारा कदर पत्र, मायाको चिनो र अवकाश पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार