मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

नेपालगन्जमा बेवारिसे अवस्थामा महिलाको शव फेला

Samachar Rekhanews 125+ समाचार ( )
२५ वैशाख २०८२, बिहीबार

२५ वैशाख, नेपालगन्ज । बाँके प्रहरीले बेवारिसे अवस्थामा महिलाको शव फेला पारेको छ ।

बुधवार बिहान करिब ६ः२० बजेको समयमा नेपालगन्ज उप–महानगरपालिका वडा नं. १४ बालेगाउँस्थित नामथर, वतन नखुलेको अन्दाजी वर्ष  ४०। ४५ वर्षकी महिलाको शव फेला परेको हो ।

बालेगाउँदेखि हिरमिनिया जाने सडक खण्डको उत्तर तर्फ घोप्टो अबस्थामा शव फेला पारिएको घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धानको कार्य सम्पन्न भई मृत शव परीक्षणको लागि भेरी अस्पतालको शव गृहमा सुरक्षित राखिएको छ ।

शवको हालसम्म पहिचान नखुली सनाखत हुन नसकेको हुँदा निम्न हुलिया भएको महिलालाई चिन्नुहुने ब्यक्तिले जिल्ला प्रहरी कार्यालय, बाँकेमा सम्पर्क राख्न जिल्ला प्रहरी कार्यालय, बाँकेले अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार