मुख्य समाचार
रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै |

प्रहरी कर्मचारीहरुको निरिक्षण तथा निर्देशन

Samachar Rekhanews 131+ समाचार ( )
५ जेठ २०८२, आइतबार

४ वैशाख, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले प्रहरी कर्मचारीहरुको निरिक्षण गर्नुका साथै निर्देशन दिएका छन् ।

उनले कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको आइतवार टर्नआउट निरिक्षण गरेका छन् ।

विभिन्न शाखाहरूबाट कार्य विबरणहरुको बारेमा जानकारी लिनुका साथै प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत उनले दिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार