मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

गणेश प्रतिमा 1
गणेश प्रतिमा विसर्जन गरियो 2

Samacharrekhanews 1+ समाचार ( )
गणेश प्रतिमा विसर्जन गरियो 3
२ अशोज २०८१, बुधवार

१ असोज, नेपालगञ्ज । सनातन धर्मावलम्बीहरुको महान पर्व गणेश चतुर्थी अन्तर्गत स्थापना गरिएका गणेश प्रतिमा मंगलवार विसर्जन गरिएको छ ।
१० दिनसम्म गणेश प्रतिमाको पुजाआराधना गरेपछि बाजागाजा सहित जुलुसको आयोजन गरि सो प्रतिमा नदीमा भक्तिभावपूर्वक विसर्जन गरिएको हो ।
नेपालगञ्जको त्रिभुवन चोक, सदरलाईनमा भगवान श्री गणेशजीको पण्डाल सजाइ भक्तिभावपूर्वक पूजाअर्चना गरिएको थियो ।
वैदिक सनातन धर्ममा श्रीगणेशजीलाई प्रथम देउता मानिएको छ । यसै कारणले कुनै प्रकारको पुजा अनुष्ठान गर्दा भगवान गणेशको सबैभन्दा पहिले आव्हान गरी उपासमा गर्ने परम्परा छ । गणेश चतुर्थी पर्वमा भगवान गणेशजीको पुजाआजा गरे यसबाट मनोवाञ्छित फलको प्राप्ति हुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार