मुख्य समाचार
रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै |

नेपाल जडीबुटी व्यवसायी संघको अध्यक्षमा टंक प्रसाद शर्मा पुनः निर्विरोध निर्वाचित

Samachar Rekhanews 131+ समाचार ( )
१२ जेठ २०८२, आइतबार

११ जेठ, नेपालगन्ज । नेपाल जडीबुटी व्यवसायी संघ (जबान) नेपालगन्जको अध्यक्षमा टंक प्रसाद शर्मा पुनः निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्षको लागि मेराज अन्सारी तथा अख्तर अली हलवाई बीच प्रतिस्पर्धा हुँदा मेराज अन्सारीले ५२ मत प्राप्त गरि विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी अख्तर अली हलवाईले १६ मत मात्र प्राप्त गरि पराजित बने । यस्तै महासचिवमा भानुभक्त रिजाल, कोषाध्यक्षमा अफजाल अहमद अन्सारी निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरि सदस्य पदमा क्रमशः मो. आजम हलवाई, मो. यासिन अन्सारी, सन्तोष वर्मा, मो. शादाब हलवाई, रसिद अहमद अन्सारी, रेशम बहादुर खड्का तथा मिना बोहरा सिद्दिकी निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त विश्वजीत तिवारीले जानकारी गराएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार