मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

अली स्पोर्ट क्लबका खेलाडीहरुद्वारा लठ्ठी कलाको अभ्यास प्रारम्भ

Samachar Rekhanews 125+ समाचार ( )
४ असार २०८२, बुधवार

४ असार, नेपालगन्ज । कर्बलाका शहीदहरुको सम्झनामा मनाइने इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रमको अवसरमा प्रदर्शन गरिने विभिन्न खेलहरुको अभ्यास प्रारम्भ भएको छ ।

अली स्पोर्ट क्लबका अध्यक्ष समिर अलीले क्लबका खेलाडीहरुद्वारा मोहर्रम पर्वको अवसरमा प्रदर्शन गरिने लठ्ठी लगायत अन्य कलाहरुको अभ्यास बुधवारदेखि प्रारम्भ भएको बताए ।

लठ्ठी लगायत विभिन्न खेलहरुको अभ्यासको उद्घाटन बुधवार साँझ गरिएको छ ।

नेपालगन्ज घोसी टोल वडा नं. ४ स्थित कब्रस्तान पछाडिको मैदानमा खेलहरुको अभ्यास सुरु भएको अली स्पोर्ट क्लबका सचीव अखतर हुसैन हल्वाई ले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार