मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

अवैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद

Samachar Rekhanews 125+ समाचार ( )
१९ मंगशिर २०८२, बिहीबार

१८ मंसिर, नेपालगन्ज । बाँके प्रहरीले एक लाख बढि मूल्यको अवैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद गरेको छ ।

नेपालगन्ज उ.म.न.पा. को बिभिन्न स्थानबाट अवैध रुपमा भन्सार छलि तस्करी गरी ल्याएको च्याउ, चिनि र चामल लगायतका खाद्यान्न समेत गरी करिब रु. १ लाख ७० हजार ५ सय रुपैया मूल्य बराबरको सामान बरामद गरी ढुवानीमा प्रयोग गरिएको सवारी साधन र संलग्न मानिस सहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाइएको छ ।

यस्तै बैङ्किङ कसूर मुद्दामा बाँके जिल्ला अदालतको मिति २०८१।१०।२० गतेको फैसलाले रु. ६ लाख ५० हजार रुपैयाँ जरिबाना र एक महिना कैद सजाय तोकिएका जिल्ला बाँके डुडुवा गा.पा. ३ बस्ने नन्दराम तिवारीलाई बुधवार नेपालगन्ज उ.म.न.पा. ६ फुल्टेक्राबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि बाँके जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय, बाँकेका नि. सूचना अधिकारी प्रहरी निरीक्षक रमेश बिष्टले जानकारी गराएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार