मुख्य समाचार
धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध |

शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बि.एस. ईंग्लिश मिडियम सेकेन्डरी स्कुलको २८ औं वार्षिकोत्सब

Samachar Rekhanews 129+ समाचार ( )
९ फाल्गुन २०८१, शुक्रबार

शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपालगन्ज उपमहानगरपालिका   भृकुटीनगर - १०, नेपालगंज बाँके स्थित  बि.एस. ईंग्लिश  मिडियम सेकेन्डरी स्कुलको २८ औं वार्षिकोत्सबको अवसरमा  सांस्कृतिक कार्यक्रम एवं बालबालिकामा अन्तरनिहित प्रतिभाको प्रदर्शन सम्पन्न भएको छ । विद्यालयको प्राङ्गनमा शुक्रबार एक कार्यक्रमको आयोजन गरि विद्यालयले वार्षिकोत्सब  सांस्कृतिक कार्यक्रम एवं बालबालिकामा अन्तरनिहित प्रतिभाको प्रदर्शन तथा अभिभावक दिवस मनाएको हो।   शिक्षिकाहरूले आउनुभयो नौलो ठाउँमा हजुरलाई स्वागत भन्ने गित मार्फत स्वागत गरेका थिए। साथै विद्याथीहरुले विभिन्न गीत तथा डान्स पनि प्रदर्शन गरेका थिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं जनता समाजवादी पार्टी नेपालका प्रदेश सदस्य तथा लुम्बिनी प्रदेश सभासदस्य अम्बिका काफ्लेले विद्यालयले स्थापना काल देखिनै गुणस्तरीय शिक्षा दिई अभिभावकको मन जित्न सफल भएको भन्दै आगामी दिनमा पनि विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्नमा विद्यालय तथा शिक्षकको भूमिका महत्वपुर्ण हुने बताइन् ।समाजसेवी एवं कार्यक्रमका सभापति राम धनी यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।साे वार्षिकोत्सव अवसरमा नेपाल जनता समाजवादी पार्टी नेपाल बाँकेका सचिव तथा अवधी पत्रकार संघका सस्थापक सुर्यलाल यादव,समाचार रेखा राष्ट्रिय दैनिकका प्रधान सम्पादक समीर अलि , रक्षा राम बर्मा, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य सलामत अलि शेष, अवधी पत्रकार संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्रा,  विद्यार्थी, अभिभावक लगाएतको उपस्थिति थियोे भने स्कुलका सहायक प्रिन्सिपल अचल गुप्ताले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार