मुख्य समाचार
रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै |

नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको महाधिवेशनमा युवा परिचालन गरिने

Samachar Rekhanews 131+ समाचार ( )
१७ वैशाख २०८२, बुधवार

नेपालगञ्ज : यही वैशाख २० र २१ गते नेपालगञ्जमा हुने नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशनमा युवा परिचालन गरिने भएको छ । 

महाधिवेशनको तयारी बारे आयोजना भएको छलफलमा राष्ट्रिय युवा संघ नेपाल नेपालगञ्ज उपमहानगरपालिकाका अध्यक्ष धिरु थापा मगर, इत्तेहाद महाधिवेशन युवा परिचालन संयोजक मुस्ताक अन्सारीले महाधिवेशनमा युवाको उल्लेख्य सहभागिता रहने र आवश्यकताअनुसार सहजीकरणका लागि युवा परिचालन गर्ने प्रतिबद्धता जनाएका हुन् । 

नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका बाँके अध्यक्ष मो. सफिक बेहनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मो. हारुनले बाँकेमा महाधिवेशन हुनुलाई अवसरका रुपमा लिनुका साथै बाँकेका एजेण्डा स्थापित गर्न सबैले जोड दिनुपर्ने बताएका थिए । कार्यक्रममा इत्तेहादका केन्द्रीय कोषाध्यक्ष अब्दुल करिम खानले महाधिवेशन सफल पार्न आव्हान गरेका थिए । 

नेकपा एमाले नगर सचिव रवि बर्माले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य उषा थापा, एमाले सम्बद्ध युवाहरुलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार