मुख्य समाचार
रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै |

कृष्णनगरको रानी ग्राउंडमा चैत २३ गते देखी नाईट क्रिकेट आरम्भ

Samachar Rekhanews 131+ समाचार ( )
२१ चैत्र २०८१, शुक्रबार

कपिलवस्तु /कृष्णनगर, चैत्र २२। प्रतेक वर्ष को भाति यो वर्ष पनि कृष्णनगर नगरपालिका वडा नम्बर ३ रानी ग्राउंडमा चैत २३गते दिन शनिवार देखी नाईट क्रिकेट आरम्भ हुने छ।

प्रथम दिन ग्रेंड कॉस्मो VS गोरूसिंगे बिच यो कड़ा महामुकाबला हुनेछ। 

यस खेलमा नेपाल को ३२ टीम ले भाग लिने छन।विजेता टीम लाई १,३१,000 हजार र उपविजेता टीम लाई ६५,000 हजार पुरस्कृत गरिने छ। यो खेल कमतीमा १0 दिन चलने छ।यस खेलका आयोजक जय नेपाल स्पोर्ट्स क्लब द्वारा हुने छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार