मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

मृत अवस्थामा मानिस फेला

Samachar Rekhanews 125+ समाचार ( )
२ असार २०८२, सोमबार

२ असार, नेपालगन्ज । बाटोको बिच भागमा मृत अवस्थामा मानिसको शव फेला परेको छ ।

नेपालगन्ज उ.म.न.पा. वडा नं. १० औद्योगिक क्षेत्र अगाडि नेपालगन्ज सुर्खेतरोडमा बाटोको बिच भागमा (पहाडी मुलुकको जस्तो देखिने) जिन्सको पाईन्ट र निलो टिशर्ट लगाएको करिब ५०÷५५ वर्षको पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको बाँके प्रहरीले जनाएको छ ।

निजको पहिचान खुल्न नसकेकोले चिन्नुहुने व्यक्तिले जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्पर्क गर्नहुन बाँके प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार