मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

प्रहरी कर्मचारीहरुको निरीक्षण तथा निर्देशन सम्बोधन

Samachar Rekhanews 125+ समाचार ( )
१२ जेठ २०८२, आइतबार

११ जेठ, नेपालगन्ज । वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेमा कार्यरत प्रहरी कर्मचारीहरुको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन दिइएको छ ।

आइतवार वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेका कार्यालय प्रमुख प्रहरी निरीक्षक अरुण बमले कार्यरत प्रहरी कर्मचारीहरुको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन समेत दिएका हुन् ।

उक्त अवसरमा कार्यालय तथा मातहत समेतमा कार्यरत उत्कृष्ट काम गर्ने ७ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत पनि गरिएको प्रहरी कार्यालय नेपालगन्ज बाँकेले जानकारी गराएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार